बैकिङ्ग समाचार । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सर्वसाधाणमा सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । साउन ११ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितकाे उक्त प्रस्तावलाई पारित गरेको हो । त्यस्तै, सभाले कम्पनीको कार्यक्षेत्र वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठ अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको…