बैकिङ्ग समाचार । ज्योति लाईफ इन्योरेन्सले जारी गरेको आईपीओको बाँडफाँडको तयारीमा विक्रि प्रबन्धक एनएमबि क्यापिलटल लागेको छ । आईपीओको बाँडफाँट यसै साताभित्र हुनसक्ने सम्भावना रहेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी गराएको छ । एनएमबि क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अझै बाँकी रहेका कारण मिति टुंगो लाग्न भने सकेको छैन । रुजुको काम सकिएमा यसै…