बैंकिङ्ग समाचार, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (चैत १३ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । यसअनुसार इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ४६…