बैंकिङ्ग समाचार, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षका लागि वितरण गर्ने निर्णय गरेको १२ दशमलव ७० प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत पुस १९ गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्न…