बैंकिङ्ग समाचार, काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको २० औं वार्षिक साधारण सभा वैशाख ११ गते आइतवार हुने भएको छ । कम्पनीले सभा पर्साको दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२:३० बजे शुरु जानकारी दिएको छ । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले…