बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ आज पुस ११ गते बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने तयारी गरिएको हो । कम्पनीले मंसिर २७ गतेबाट शेयर बिक्री खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीको आईपीओमा…