काठमाडौं- बीमा व्यवसायको एक महत्वपूर्ण अंग हो, बीमा सर्भेयर । बीमा व्यवसायमा बीमा सर्भेयरका भूमिका धेरै छन् ।सर्भेयरबिना कम्पनीले बीमा दाबी भुक्तानी गर्न सक्दैन । बीमा सर्भेयरले घटनास्थलमा पुगेर क्षतिको लेखाजोखा गरेपछि मात्र बीमा कम्पनीहरुले बीमितलाई दाबी भुक्तानी दिने गरेका छन् । त्यसकारण बीमा बजारमा सर्भेयरको भूमिका महत्वपूर्ण रहन्छ । सर्भेयरले स्वतन्त्र रुपमा निरीक्षण गरेर बीमित,…