एनआईसी एशियाको ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ योजना

बैंकिङ्ग समाचार । एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहकलाई लक्षित गरी ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ अन्तर्गत नगद उपहार योजना ल्याएको छ । यो योजना अवधिभर मर्चेन्टहरूले १५ हजार रुपैयाँसम्म र ग्राहक महानुभावहरूले १ हजार ५ सय रुपैयाँसम्म नगद प्राप्त गर्ने बैंकले जनाएको छ…