मेगा र गण्डकी मर्ज हुँदै, दुवै बैंकले बोलाए विशेष साधारण सभा

बैकिङ्ग समाचार ।   मेगा बैंक नेपाल लिमिटेड र गण्डमी विकास बैंकले जेठ २१ गते एकैदिन विशेष साधारण सभा आह्वान गरेका छन्। एक आपसमा मर्जर तथा प्राप्ती हुने सम्झौता गरेका यी दुई विकास बैंकले विशेष साधारणको विशेष प्रस्ताव मार्फत मर्जर प्राप्ती प्रकृयालाई अन्तिम स्वीकृति दिन लागेका हुन्। मेगाले केन्द्रीय कार्यलय कमलादीमा र गण्डकी विकास बैंकले…