महालक्ष्मी विकास बैंकले ल्यायो अनलाइन खाता सेवा सञ्चालनमा

बैकिङ्ग समाचार । महालक्ष्मी विकास बैंकले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ । बेंकले सञ्चालनमा ल्याएको सेवामा अन्तर्गत खाता खोल्न चाहने ग्राहकले बैंकमा उपस्थित नभई आफू रहेको स्थानबाट नै अनलाइन खाता खोल्नका लागि आवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको होे । जसमा खाता खोल्दा आवश्यक कागजात सजिलै पेश गर्न सकिने व्यवस्था रहेको छ । बैंकको…