बैकिङ्ग समाचार । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति स्वागत योग्य भएको प्रतिक्रिया दिएको छ। परिसंघले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीको चपेटामा परेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नमा सहयोगी हुने मौद्रिक नीति आएको बताएको छ। अर्थतन्त्रको पुनरुत्थान,आर्थिक गतिविधलाई चलायामान बनाइराख्नका लागि यसअघि दिएका सुझाव समेटिएर आएकाले मौद्रिक नीति स्वागतयोग्य रहेको परिसंघले जानकारी…