उद्योग वाणिज्य महासंघको साधारण सभा तत्कालका लागि स्थगित

बैकिङ्ग समाचार ।  नेपाल उद्योग वाणिज्य महासंघले साउन २६ र २७ गतेका लागि तोकेको ५४ औँ वार्षिक साधारण सभा स्थगित गर्ने निर्णय गरेको छ । पूर्व अध्यक्षहरु सहित बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले तत्कालका लागि साधारण सभा स्थगित गर्ने निर्णय गरिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । सरकारले लकडाउन खुला गरे पनि सामूहिक भोज,…