सनराईज बैंकका सिईओ जनक शर्मा पौड्यालले दिए राजिनामा 

बैकिङ्ग समाचार ।  सनराईज बैंकका सिईओ जनक शर्मा पौड्यालले पदबाट राजिनामा दिएका छन् । गत वर्षको असारमा सीइओमा नियुक्त भएका पौडेलले एक वर्षमै बैंकबाट राजिनामा दिएका हुन् । संचालक समितिका एक सदस्यले उनको राजीनामाको पुष्टी गरेका छन् । सनराईजमा सिइओ नियुक्त भएदेखिनै सञ्चालकसँग टसल पर्दै आएका उनले सञ्चालकको दबाबकै कारण राजिनामा दिएको स्रोत बताउँछ । …