एनएमबी बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता, स्वरोजगारमूलक व्यवसायको प्रवर्धन गर्ने उद्देश्य

बैकिङ्ग समाचार ।  एनएमबी बैंक लिमिटेड, सिप्रदी ट्रेडिङ्गबीच स्वरोजगारमूलक व्यवसायको दिगो विकास प्रवर्धन गर्न र सहुलियतपूर्ण कर्जाको सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनएमबी बैंककातर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र सिप्रदि ट्रेडिङ्गका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलियाले हस्ताक्षर गरेका हुन्। यसअन्तर्गत महिला उद्यमशील कर्जा, वैदेशिक रोजगारबाट फर्केर यही…