फर्म दर्ता तथा नवीकरण अनलाइनबाटै हुने

बैकिङ्ग समाचार ।  वाणिज्य विभागले फर्म दर्ता, नवीकरण तथा खारेजीका काम अनलाइनबाटै गर्न सकिने व्यवस्था गरेको छ।  सेवाग्राहीलाई सहजहोस् भनेर दर्ता, नवीकरण तथा खारेजीलगायतका काम बुधबारबाट अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको विभागका सूचना अधिकारी रवीन्द्र आर्चायले बताए। उनकाअनुसार विभागले एक जना अधिकृत र नायव सुब्बालाई खटाएर अनलाइन सेवा सुरु गरेको हो। यस सेवाले टाढा–टाढाबाट सेवाग्राहीलाई…