बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकले निषेधाज्ञामा पनि आधारभूत बैकिङ्ग सेवा दिनलाई बैंकहरुलाई निर्देशन दिएको छ। कर्मचारीमा आलोपालो प्रणाली लागू गरेर भएपनि न्युनतम आधारभूत बैकिङ्ग सेवा दिनलाई राष्ट्र बैंकले निर्देशन दिएको हो। विद्युतीय माध्यमबाट हुने कारोबारलाई सुनिस्चितता गरि ड्राफ्ट, टिटी, प्रतितपत्र लगायतका सेवालाई पनि निरन्तरता दिन राष्ट्र बैंकले निर्देशन दिएको छ। त्यस्तै एटिएम मेसिनमा पर्याप्त…