पर्वतको कुश्मामा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर

बैकिङ्ग समाचार ।  ग्लोबल आइएमई बैंक लिमिटेडले पर्वतको कुश्मामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकको ४२औँ एक्सटेन्सन काउण्टरको उद्धघाटन प्रवर्त प्रमुख नवराज सापकोटाले गरे। बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ५ स्थित मालपोत कार्यालय परिसरमा उक्त काउण्टर सञ्चालनमा ल्याएको बताएको छ। यो बैंकको…