जनसंख्या भन्दा धेरैले खोले बैंक खाता, ३५ प्रतिशत जनता अझै बैंकिङ्ग पहुँच बाहिर 

बैंकिङ्ग समाचार ।  हालसम्म करिब ३ करोड २० लाख जनताले बैंकमा खाता खोलेका छन् । नेपाल सरकारले शुरु गरेको ‘हरेक नेपालीको बैंक खाता’ अभियानले गर्दा यो अवस्थासम्म पुग्न सम्भव भएको राष्ट्र बैंक बताउँछ । गत वर्ष जेठसम्म ६१ प्रतिशत बैंकिङ्ग पहुँचमा रहेको तथ्याकं राष्ट्र बैंकसँग छ । यस तथ्याकंलाई केलाउँदा नेपालमा अझै ३५ देखि ४०…