बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुलाई नफामा मात्रै नभई वित्तिय सेवामा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् । मंगलबार नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ मा उल्लेखित नीतिगत व्यवस्था र वित्तीय तथा बैंकिङ क्षेत्रको समसामयिक विषयमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरुसँग छलफल गरेको थियो । सो…