बैकिङ्ग समाचार । माछापुच्छ्रे बैंकले कात्तिक ६ गते २२ औं बार्षिक साधारणसभा गर्ने भएको छ । सबैभन्दा पहिला लाभांस घोषणा गरेको माछापुच्छ्रेले दशैंअघि साधारणसभा गर्ने भएको हो । बैंकले दशैंअघि साधारणसभा गरेर लाभांश वितरण गर्दा कोरोनाको समयमा आर्थिक मारमा पारेका लगानीकर्ताहरुलाई दशैं खर्च जुट्न पनि सजिलो हुने देखिएको छ । बैंकले १०.४० प्रतिशत लाभांश घोषणा…