बैंकिङ्ग समाचार । गुराँस लघुवित्तका शेयरधनीले लाभांश नपाउने भएका छन् । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले गत आर्थिक वर्ष २०७६।७७ बाट कुनैपनि लाभांश नपाउने भएका हुन्। लघुवित्तको कार्तिक २१ गते, शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूका लागि बोनस शेयर तथा लाभांश वितरणका लागि प्रस्ताव नगरिएको जनाएको छ । शुक्रबार…