बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत नेपाल सरकारले नेसनल आइसिटी अवार्ड २०२२ (प्राइभेट सेक्टर) बाट इन्फोडेभलपर्स प्रा. लि. लाई सम्मानित गरेको छ । यसैगरी, पूर्व सहसचिव विरेन्द्र मिश्र नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२, नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२…