नागरिक बचतपत्र खुल्यो, बैंकको मुद्दती खाताभन्दा धेरै ब्याज पाइने

बैकिङ्ग समाचार,काठमाडौं ।  नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको बिक्री खुला गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले बचतपत्रमार्फत आन्तरिक ऋण उठाउन लागिएको जनाएको छ । बैंकले २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको बचतपत्र बिक्री खुला गरेको हो । नेपाली नागरिकले यस बचतपत्र खरिदका लागि जेठ ३० गतेसम्म आवेदन दिन…