बैंकिङ्ग समाचार,काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले बैंक तथा वित्तीय संस्थाविरुद्ध कानुनले बर्जित क्रियाकलाप गरे जो कोहीविरुद्ध मुद्दा चलाएर कारबाही प्रक्रियामा जाने भएको छ। सिबिफिन कार्यसमितिको चौंथो बैठकले बैंक तथा वित्तीय संस्थाविरुद्ध कानुनले बर्जित क्रियाकलाप समेत हुने गरेको निष्कर्ष निकाल्दै अबदेखि मुद्दा चलाउने निर्णय गरेको हो । बैंकको सम्पत्ति, साख एवम् सोमा कार्यरत…