‘बिजनेस समिट २०२३’को बैंकिङ्ग साझेदारको रुपमा कामना सेवा विकास बैंक रहने

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ्ग साझेदारका रुपमा कामना विकास बैंक रहने भएको छ । संघीय सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा यही वैशाख २४ गते आयोजना हुने बिजनेस समिटमा डेभलपमेन्ट बैंकिङ्ग साझेदारका रुपमा कामना सेवा विकास…