बैंकिङ्ग समाचार । सपोर्ट लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ लाख ८२ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले ११ लाख ६५ हजार रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा लघुवित्तको खुद नाफा झण्डै ३३ लाख रुपैंयाले बढेको हो । लघुवित्तको व्यवसायमा देखिएको सुधारका कारण खुद नाफामा…