हिमालयन बैंकले नेपाल प्रहरी अस्पतालमा संचालनमा ल्यायो नगद संकलन काउन्टर

बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालमा २०८० बैशाख २१ गते बिहिबार देखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले एक समारोहका बीच नगद संकलन काउन्टर संचालन गर्ने सम्झौता गरेको हो ।  बैंकले अस्पतालमा उक्त सेवा २४ सै घण्टा (सार्वजनिक बिदाका दिनहरुमा पनि) प्रदान गर्नेछ । बैंकद्वारा…