बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्राे त्रैमासिक समीक्षा गर्दै बैंकदरलाई साढे ७ प्रतिशतमा झार्ने निर्णय गरेको छ । मौद्रिक नीतिको अंकुशको रुपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमयदर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्ण रुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरुको सम्भावित परिदृश्य,…