नेपाल बैंकको सहयोगमा निर्माण भएको विद्यालय भवन हस्तान्तरण

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको आर्थिक सहयोगमा बारा जिल्ला परवानीपुर गा.पा. वडा नं. ४, चैनपुरमा निर्माण गरिएको विद्यालय भवन श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय लाई मिति २०८० वैशाख २९ गते शुक्रवार हस्तान्तरण गरेको छ । नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा परवानीपुर गा.पा. का…