सिटिजन्स बैंकका ग्राहकले आरबि डायग्नोस्टिकमा २०% छुट पाउने

बैंकिङ्ग समाचार, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र ज्ञानेश्वर, काठमाडौं स्थित आरबि डायग्नोस्टिक प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले आरबि डायग्नोस्टिमा २० प्रशिततसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ…