बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ । कम्पनीले गत पुस २७ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १२ दशमलव ३५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । कम्पनीको ११ लाख १५ हजार ७३३ दशमलव ६६ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृत बोनस शेयर…