राजकोटमा सनराइज बैंककाे शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

बैंकिङ्ग समाचार । सनराइज बैंकले बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–३,  राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ।  यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने छन्। कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको  बैंकले जनाएको छ। बैंकले जयपृथ्वी…