९ प्रतिशतले पूँजी बढाएको लक्ष्मी बैंकको खुद नाफा १०.६२ प्रतिशत घट्यो

बैकिङ्ग समाचार । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लक्ष्मी बैंकको चुक्तापूँजी रू. १० अर्ब ६९ करोड ५६ लाख ९० हजार पुगेको छ । बैंकको चुक्तापूँजी ९ प्रतिशत बोनस शेयर मार्फत बृद्धि भएको हो । बैंकले बिहीवार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष खुद नाफा १० दशमलव ६२ प्रतिशत घटेको छ ।…