एकीकृत निर्देशन संशोधनले अर्थतन्त्र थप चलायमान हुने सिबिफिनको अनुमान, सिबिफिनले दिए आगामी दिनमा सम्बोधन गरिनुपर्ने महत्वपूर्ण १० सुझाव

बैंकिङ्ग समाचार, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकसमक्ष पेस गरेका कतिपय महत्वपूर्ण सुझावहरु सम्बोधन भएको भन्दै एकीकृत निर्देशनमा गरिएका केही व्यवस्थालाई स्वागत गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सिबिफिनले राष्ट्र बैंकले निर्देशिकामार्फत गरेका केही व्यवस्था सकारात्मक भएको जानकारी दिएको हो । उक्त संशोधित निर्देशनमार्फत लिइएको…