बैंकिङ्ग समाचार, काठमाडौं । नविल बैंक सञ्चालक समितिको आज बसेको निर्णयले सभा पुष १३ गते वार्षिक साधारण सभा आह्वान गरेको हो । बैंकले आफ्नो ३९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभा पुष १३ गतेका दिन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजना गरेको छ । सभा बिहान १० बजेदेखि सुरु हुने बैंकले जनाएको…