बजारबाट एकैपटक ५० अर्ब तान्दै केन्द्रीय बैंक

काठमाडौं – आज असार ६ गते नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले बैंकिङ्ग प्रणालीबाट एकैदिन ५० अर्ब रुपैयाँ तान्न लागेको हो। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र…