काठमाडौं- कुमारी बैंक लिमिटेडले ५ लाख ८१ हजार २५१ कित्ता कित्ता बढी संस्थापक शेयर बिक्रीका लागि समय थप गरेको छ । असार ४ गतेसम्म संस्थापक शेयर बिक्री नभएपछि बैंकले बोलपत्र अवधि असार ११ गतेसम्मका लागि थप गरेको जनाएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ । सो शेयर खरिदका लागि जो…