काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनी विक–२०२४’भव्यताका साथ मनाउन सरोकारवाला संघसंस्थालाई आह्वान गरेको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै १२ औं ग्लोबल मनी विक नेपालमा पनि सक्रिय रुपमा मनाउन आग्रह गरेको हो । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिक्स कर्पोरेसन…