काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०र८१ मा ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको नाफा १०.०७ प्रतिशत बढेको हो । त्यस्तै, बैंकले गत आवमा ७ अर्ब ६६ करोड रुपैयाँ…