एनआईएमबी एस क्यापिटल १३औं वर्षमा

काठमाडौं – एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैकिङ्ग १३औं वर्षमा लागेको छ । कम्पनीले आइपिओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरु प्रदान गर्दै आएको छ । एनआईएमबी एस क्यापिटलले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फण्ड योजना र २०१९ मा पहिलो खुला रुपी म्युचुअल फण्ड…