केन्द्रीय बैंकको कडा नीतिका बाबजुद कारबाहीमा पर्छन् बैंक, स्वनियमनमा किन बस्दैनन् ?

काठमाडौं – आर्थिक वर्ष २०८०/८१ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परे। ती बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) कारबाहीमा परेका हुन्। केन्द्रीय बैंकले कायम गरेको नियमनको सिमा भित्र नरहेर मनोमानी गर्ने, समयमा वित्तीय प्रतिवदेन सार्वजनिक नगर्ने वा लगानीकर्ता तथा निक्षेपकर्तालाई हानि–नोक्सानी हुने काम गरे बैंकहरु कारबाहीमा पर्छन्।…