काठमाडौं – चालु आर्थिक वर्ष २०८०/८१ को १० महिना वैशाखसम्ममा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकले साे नाफा कमाएका हुन्। वाणिज्य बैंकमध्ये सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ। यो बैंकले १० महिनामा ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ…