आप्रवास भिसामा विदेशी मुद्रा सटहीसम्बन्धी के छ व्यवस्था ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंगलबार) मुद्रा सटही सुविधाको सीमा सम्बन्धी जानकारी दिँदै एक वित्तीय सन्देश जारी गरेको छ। केन्द्रीय बैंकले आप्रवास भिसा प्राप्त गरी सम्बन्धित देशमा पहिलो पटक जाने नेपालीले पाउने विदेशी मुद्रा सटही सुविधाको सीमा तोकिएको सन्देशमा उल्लेख गरिएको छ। राष्ट्र बैंकले नियामकीय व्यवस्थामार्फत् विदेशी मुद्राको सहटी सुविधाको सीमा तोकेको हो। जसअनुसार…