काठमाडौं – सरकारले जनैपूर्णिमाको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । आज सार्वजनिक बिदा भए पनि केही वाणिज्य बैंकहरूले सेवा दिइरहेका छन् ।
ग्राहकको आवश्यकतालाई केन्द्रमा राख्दै केही वाणिज्य बैंक तथा विकास बैंकले बैंकिङ्ग सेवा दिइरहेका हुन् । यद्यपि, सेवा दिने सबै बैंकका सबै शाखा भने खुलेका छैनन् । केही बैंकहरूले सीमित शाखाबाट सेवा दिइरहेका छन्।
यी बैंकका शाखाले दिँदैछन् सेवाः
प्रतिक्रिया