आज सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था बन्द

आज सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्था बन्द


काठमाडौं – आज बैंक तथा वित्तीय संस्थासहित शेयर बजार , सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले जनैपूर्णिमाको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।

सोही कारण आज बैंक तथा वित्तीय संस्थासहित शेयर बजारलगायतका संस्था बन्द हुने भएका हुन् ।