भुक्तानी नगरेका पाँच कम्पनीलाई रकम दाबी गर्न टेलिकमको आग्रह

काठमाडौं– नेपाल टेलिकमले भुक्तानी नगरेका पाँच कम्पनीलाई रकम दाबी गर्न आग्रह गरेको छ । ५ वर्षअघिदेखि भुक्तानी नगरेका मल्टीसिस पिटिई, वाइसिओ, पाथवे टेक्नोलोजी एन्ड सर्भिसेज, टेक वान ग्लोबल नेपाल र एसिया इन्फो लिंकेज टेक्नोलोजिज कम्पनीलाई टेलिकमले सूचना जारी गर्दै रकम दाबी गर्न आग्रह गरेको हो । आजका मितिले ३५ दिनभित्र लिनुपर्ने रकम सप्रमाणसहित दाबी पेस…