नबिल बैंकको ब्याजदर स्थिर

काठमाडौं– नबिल बैंक लिमिटेडले भदौ महिनाका लागि स्थिर राखेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने ब्याज अघिल्लो महिनाको ब्याजदरलाई नै निरन्तरता दिएको हो । बैंकले साउन महिनामा झै मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत, रेमिटेन्सतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर कायम छ । साधारण बचत खातामा पनि बैंकले ब्याजदर…