बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा ५.८ प्रतिशतकाे वृद्धि, कुन क्षेत्रमा कति प्रवाह ?

काठमाडौं – गत आवमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा २ खर्ब ७६ अर्ब ९४ करोड कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेकाे  तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूले साे रकम बराबरकाे कर्जा प्रवाह गरेका हुन् । जुन अघिल्लो वर्ष २०७९/८० को भन्दा ५.८ प्रतिशत मात्रै बढी…