समृद्धि फाइनान्सको १ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

समृद्धि फाइनान्सको १ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं– समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले बिक्रीमा ल्याएको सो शेयर हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने छन् भने ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ ।