काठमाडौं – कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई डीसीईओमा नियुक्त गरेको हो । उनले आजदेखि कार्यभार सम्हालेका छन् । २०४६ सालमा तत्कालिन नेपाल ग्रिण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका पाण्डेसँग साढे तीन दशकभन्दा बढीको बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ। उनी ६ महिनाअघि…